प्रमुख समाचारएमाले–जसपा कार्यकर्ताबीच झडप, प्रहरीले चलायो गोली
मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको उनको भनाइ छ । यद्यपि मतदान भने सञ्चालन भइरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
५०१६ समाचार
प्रमुख समाचारमतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको उनको भनाइ छ । यद्यपि मतदान भने सञ्चालन भइरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भएको मतदान केन्द्रमा समस्या समाधान गरी मतदान सुरु गरिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमौन अवधीको समयामा चुनाव प्रचार प्रसारका लागि कुनै पनि गतिविधी गर्न नपाइने भएपनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिडेको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको गिरीले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । मतदान अधिकृत र मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई दबाब र प्रभावमा पारेर दलका कार्यकर्ताले नतिजा आफ्नो पक्षमा पार्न बुथ कब्जा तथा फर्जी मतदान गर्नसक्ने जोखिम औंल्याउँदै प्रहरी प्रधान कार्यालयले दोलखा, कैलाली र बाजुरामा विशेष कार्यदलबाट छुट्टै ‘कमाण्डो दस्ता’ परिचालन गरेको छ
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तो अपराध र हर्कतको हामी घोर भत्र्सना गर्न चाहन्छौं। साथै, प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं। कुनै तथ्य प्रमाण बिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले विभिन्न घृणित गतिविधिहरु भइरहेको छर्लंङ्ग छ। यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र कार्यकर्ताहरुमा अपील गर्न चाहन्छौं, उनले १२ बजेर २ मिनेटमा फेसबुकमार्फत सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ। यो समाचार नागरिक न्यूज मा छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । मतदान गर्ने अघिल्लो दिन निर्वाचन आयोगको वेबसाइट डाउन (नचल्ने) भएको छ । अहिलेको महत्वपूर्ण समयमा वेबसाइट डाउन हुँदा मतदाता र सरोकारवाला सबैलाई अन्योल र अप्ठ्यारो परेको छ । कतिपय प्रयोगकर्ताले आयोगको फेसबुक पेजका कमेन्टमा वेबसाइट किन नचलेको भनी प्रश्न सोधिरहेका छन् । सरकारी डेटा
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटना स्थलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका टोली मुचुलका उठाइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक बेचन यादवले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतीव्र गतिमा रहेको सो गाडी अनियन्त्रित भएर नदीमा झरेको प्रत्यदर्शीहरुले बताएका छन् । चालक रक्सी सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगृहमन्त्रालयले शुक्रबार दिउसो मात्रै पत्रकार सम्मेलन गरेर निर्वाचनको सुरक्षाको सबै प्रकृया पूरा भएको जानकारी दिएको थियो । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा खानतलासी गर्दा स्वतन्त्र उम्मेदवार योन्जनबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाली सेनासहित ४ वटै सुरक्षा निकायलाई मैदानमा उतारेको छ । गृह मन्त्रालयले सवै सुरक्षा निकायलाई आ आफ्नो कार्यक्षेत्र छुट्याएर आवश्यक जिम्मेवारी दिएको छ । नेपाली सेना आवश्यकता अनुसार सरकारले तोके बमोजिम परिचालित हुनेछ । गृह मन्
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशी शहीदको भ¥याङ्ग चढेर सत्तामा पुगेका शासकहरुले मधेशीको भावनाको अपमान गरेको आरोप लगाए । ‘अहिले चलेको जङ्गल राजलाई समाप्त गरी जनताको राज्य स्थापना गर्न जरुरी छ ’ राउतले भने, मधेशमा भयावह बेरोजगारीका कारण लाखौं युवा कामका लागि विदेशिने गरेको र बाकसमा तिनको शव आउने गरेकोछ । उनले यस्तो अवस्थालाई मतद्वारा सुधार्न आवश्यक रहेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार