मनोरञ्जनसबैलाई हँसाउने 'ब्रम्हानन्दम' को अवस्था गम्भिर, कारण के छ हेर्नुहोस् !
भारत, २ माघ । भारतीय साउथ फिल्मका चर्चित हाँस्य कलाकार ब्रम्हानन्दम को स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । हृदय अर्थात हार्टमा समस्या भएको कारण उनको सर्जरी गरिएको हो । उनी अहिले मुम्बईको एसियन हार्ट ईन्सीच्युटमा भर्ना भएका छन् । चिकित्सकका अनुसार, ब्रम्हानन्दमको स्वास्थ्य अवस्था अहिले गम्भि
७ वर्ष अगाडि · मनोरञ्जन











