क्राईम ब्यूरोदुर्घटनामा सख्त घाइते महिलाको मृत्यु
पोखरा, ५ पुस : पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा सख्त घाइते महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । मंगलबार साँझ ग १ ख ४९९९ नंको ट्रकले ग २ प ९६९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल सो वडाको मिलन
८ वर्ष अगाडि · क्राईम ब्यूरो











