क्राईम ब्यूरोऋण तिरिदिए पनि गरिबमाथि ७ लाखको तमसुक, रुपैयाँ नदिँदा मिटरब्याजीले कुटे गरिब
यता, इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक (सई) सुनकाजी तामांगले घटनाको बेला प्रहरी पुगेर उपचारको लागि आमा छोरालाई अस्पताल पुर्याएको बताए । तर, हालसम्म कसले कुटपिट तथा दुव्र्यबहार गरेको भन्ने मौखिक जानकारी तथा लिखित उजुरी समेत नपर्दा के कसो घटना भएको भन्ने पूर्ण जानकारी नरहेको तर्क गरे ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो










