नक्कली सर्टिफिकेट बनाएका MBBS मा अध्ययनरत विद्यार्थी पक्राउ
प्रहरीका अनुसार अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएसको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनले आईएसी पासको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल











