देश कालसुनसरीको देवानगँजमा प्रदर्शनः पीडित परिवारसँग गृहमन्त्रीको सम्झौता कार्यन्वनको माग गर्दै टायर बालेर प्रदर्शन
सरकारले आफ्ना माग सम्बोधन नगरे र घटनाका दोषीलाई कारबाही नगरे भोलिदेखि सुनसरीमा चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी पीडित पक्षले दिएको छ । आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उनीहरूको भनाइ छ ।
२ महिना अगाडि · देश काल











