देश कालमैथिली विकास कोषले जनकपुर साहित्यकला तथा अन्तराष्ट्रिय नाटक महोत्सव गर्दै
महोत्सवमा नेपाल र भारत गरी करिब एक लाख दर्शक सहभागी हुने कोषको अनुमान छ । यस्तै, महोत्सवमा यो पटक सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि चर्चित गायक गायिकालाई आमन्त्रण गरिएको छ ।
२ वर्ष अगाडि · देश काल











