देश कालतराई मधेशमा हुस्सुको कहर, जनजीवन प्रभावित, विरामी बढदै
कुहिरोसँगै चिसो स्याँठ पनि चल्न थालेको तराईका क्षेत्रमा स्थानियवासीको दैनिकीमा समस्या हुन थालेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महराले केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताए ।
१ वर्ष अगाडि · देश काल









