देश कालमैले अवैद्य भनेर बन्द गराएको अस्पताल स्थानीय सरकारले घुस लिएर खुलाएः मुख्यमन्त्री सिँह
संयुक्त सरकार सञ्चालनको सन्दर्भमा सिंहले अन्य पार्टीहरूसँग मिलेर सरकार चलाउँदा आफूले सोचेजस्तो काम गर्न नपाएको गुनासो समेत पोखे। उनले अनेकन अप्ठ्यारा र अवरोधहरूबीच सरकार सञ्चालन गर्नुपरेको बताए।
१ वर्ष अगाडि · देश काल











