देश कालकमला नपाकी उपमेयर शिलादेवीको ९ बर्षदेखि एउटै मन्त्रः १० महिना झगडा गर्ने, कमिशनको बजेटपछि जेठ र असारमा मिल्ने
उनी हरेक बर्ष जेठ र असारमा सबै पक्षसँग मिलेर बजेट चलाउने पात्रको रुपमा चिनिन्छन् । नगरसभा चैत्त अन्तिममा हुनुमा पनि उपमेयरको ठुलो हात रहयो । केही वडाध्यक्षहरुले समेत मेयरको कार्यशैलीको विरोधमा उत्रेपनि उनीहरुको अगुवा भने उपमेयर रहँदै आएकी हुन् ।
६ महिना अगाडि · देश काल











