देश कालमतगणनास्थलबाट दुई ट्रयाक्टरमा लोड गरिएको बाँसको भाटा, चिरपट, रड, लौरो बरामद
रौतहटको राजपुर नगरपालिका अन्तर्गत मतगणना स्थल नजिकै बाँसको फाटा, काठको चिरपट, लोडेड २ ओटा ट्रयाक्टर ईलाका प्रहरी कार्यालय टोलीले नियन्त्रणमा लिएको हो । रौतहटको देवाही गोनाही नगरपालिकामा काठको चिरपट र रड सहितको सामाग्री ट्रयाक्टरमा लोड गरी मत गणना स्थल तर्फ जांदै गर्दा स्थानीय प्रसासनले नियन्त्रणमा लिएको छ। शुक्रबार मात्र रौतहटकै यमुनामाईबाट मतपेटिका उठाएर प्रतिनीधिहरु भागेको थियो ।
४ वर्ष अगाडि · देश काल











