आर्थिक ब्यूरोजनकपुरमा छुट्टीको दिन चलाएको १४ वटा सरकारी गाडी प्रहरीले समाते
पेट्रालियम पदार्थको खपत न्यून होस भन्ने उदेश्यले सरकारले शनिबार र आईतबार सार्वजनिक विदा राखेको छ , तर विदाको दिनमा समेत सरकारी गाडी कुदाउँदा पेट्रोलियम पदार्थको झन अधिक प्रयोग बढ्न थालेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो








