ब्यूरो अपरेशनधनुषा १ बाट प्रतिनिधी सभामा माओवादी केन्द्रका मातृका यादव विजयी
जनकपुरधाम । माओवादी केन्द्र को नेता मातृका प्रसाद यादव धनुषा प्रतिनिधि क्षेत्र नम्वर १ बाट विजयी भएका छन् । आईतबार अबेर साँझ सम्म चलेको मतगणना अनुसार यादव ९ हजार १ सय ३२ मतान्तरले विजयी हाँसिल गरेका छन् । यादवका निकटम प्रतिद्धन्दी फोरमका दिपक कार्की पराजित भएका छन् । यादव जम्मा २४ हजार ४ सय १६ मत पा
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











