ब्यूरो-रिपोर्टरधनुषाको धनौजीमा लागुऔषध विरुद्ध १० स्थानमा सडक नाटक, सीमावर्ती क्षेत्रमा जनचेतना अभियान तीव्र
धनौजी गाउँपालिकाको कार्यालयको आर्थिक सहयोग तथा त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. धनुषाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत गाउँपालिका वडा नं। १ का विभिन्न विद्यालय, सार्वजनिक चोक तथा टोलबस्ती गरी १० स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











