बैंकिङ्गकानूनबमोजिम वैदेशिक ऋण भित्रयाएको जिकिर
काठमाडौँ, १ माघ : मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गर्नुभएको छ । यहाँ आज पत्रकार सम्मेलन गरी उहाँले सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढङ्गले ल्याएको र ल्याउने क्रममा वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरक
८ वर्ष अगाडि · बैंकिङ्ग








