कृषि/ कृषकगोब्रे च्याउबाट मनग्य आम्दानी
धनगढी, १९ पुस : कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँ । बारीमा बनाइएको टनेलमुनि फलेका लटरम्म भेँडे खुर्सानी । घरको छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला ¥याकमा डल्लो आकारमा देखिने गोब्रे च्याउ उमारिएको दृश्यले त्यहाँ पुग्ने च्याउका पारखी लोभिन्छन् । पूर्व—पश्चिम राज
८ वर्ष अगाडि · कृषि/ कृषक











