ब्यूरो अपरेशनअब कहिल्यै चुनाव लड्दिन : केसी
–भोजराज कार्की सल्लेरी, सोलुखुम्बु, २४ मंसिर (रासस) ः नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्म
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











