ब्यूरो-रिपोर्टरव्रह्मचारी दामोदरानन्द क्याम्पस मा व्यवस्थापन समिति सर्वसम्मतिले चयन
गणेश कुमार ठाकुर (शर्मा) सिरहा, १३ पौष । सिरहाको मिर्चैयामा नागपालिका(५ मा रहेको त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त व्रह्मचारी दामोदरानन्द क्याम्पसको व्यवस्थापन समिति सर्बसम्मतले चयन भएको छ । आज ९विहिवार० बसेको बैठकले जितेन्द्र कुमार साहको अध्यक्षतामा ११ सदस्ययी व्यबस्थापन समिति चयन गरिएको छ
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











