राजनीतिकप्रदेश(क)मा वाम गठबन्धनका रेग्मी निर्वाचित
दैलेख, २३ मंसिर : प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत नेकपा(माओवादी)का धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिनुभयो ।
८ वर्ष अगाडि · राजनीतिक



