प्रदेश सभा भवन बाहिर बैठकको लाईभ टेलिकास्ट
जनकपुरधाम, २१ माघ । जनकपुरमा जारी प्रदेश नं. २ को प्रथम ऐतिहासिक प्रदेश सभा बैठकको लागि स्थान अभावका कारण बाहिर लाईभ टेलिकास्टको व्यवस्था समेत गरिएको छ । सभाहलभित्र स्थान अभाव भएकाले प्रदेशसभाको ऐतिहासिक बैठक हेर्न आउने सर्वसाधारणका लागि भने प्रदेश सभा भवनअगाडि प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको
८ वर्ष अगाडि · न्यूज हाईलाईट


