अन्तराष्ट्रियकाबुलमा भएको हमलामा मृत्यु हुनेको संख्या १०० पुग्यो
काबुल, १४ माघ : अफगानिस्तानको काबुलमा शनिबार भएको एम्बुलेन्स बम विस्फोटनमा परी मृत्यु हुनेहरुको संख्या बढेर एक सय पुगेको छ । शनिबार भएको सो आतङ्ककारी हमलामा ९५ जनाको मृत्यु भएकोमा उक्त सङ्ख्या बढेर आइतबार १०० पुगेको बताइएको छ । त्यसैगरी सो घटनामा घाइतेको सङ्ख्या १६३ रहेको बताइएको छ । अफगानिस्तानका स
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











