ब्यूरो अपरेशनजनकपुर अञ्चल अस्पतालमा सुत्केरीको मृत्यू, जलेश्वरमा गर्भवति महिला र वच्चाको मृत्यु !
बाबु प्रेम यदुबँशी | महोत्तरी, ३२ असार । जिल्ला अस्पताल जलेश्वरमा सोमवार विहान करिव ३ बजे एक गर्भवती महिला र पेटमा रहेको बच्चाको मृत्यु भएको छ । आईतवार दिउसो करिव १ बजे प्रसुती कक्षमा भर्ना गरिएकोमा उपचारको क्रममा मध्यराती नै मृत्यु भएपनि मृत्युको केहि घन्टापछि चिकित्सकले पुष्टी गरेको मृतक २३ वर्षिय
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











