मनोरञ्जनवलिउड फिल्म 'Mission China' मा मधेशीपुत्रका हिरो मेहताको 'खतरा रोल'
उनीद्वारा लेखन र निर्देशन गरिएको 'अछूत' मैथिली लघु फिल्म UNDP को सर्ट फिल्म प्रतियोगितामा हालै पुरस्कृत पनि भएको छ। त्यसरी नै उनकै लिड अभिनय र निर्देशनमे मैथिली फिल्म 'तरास, एक खौफ' पनि शीघ्र रीलिज हुनेछ।
४ वर्ष अगाडि · मनोरञ्जन

