विचार / ब्लग'सँसद प्रतिपक्षविहिन भए जनता सडकबाट प्रतिपक्ष गर्नेछ'
सत्तामा भाको सरकार को सम्भावित स्वैच्छाचारिता रोक्न सकियोस् भनेर संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी दल को ठुलो भूमिका हुन्छ । सरकारका हरेक गतिविधिमा खबरदारी गर्ने र नागरिकप्रति जवाफदेही बनाउन विपक्षी दलको महत्वपूर्ण भूमिका हुन्छ।
३ वर्ष अगाडि · विचार / ब्लग

