विचार / ब्लगमधेश स्वाभिमानको शसक्तिकरण
किनभने मधेशको स्वाभिमानलाई मधेशले नै शसक्त बनाउनु पर्छ। मधेशको स्वाभिमानको शसक्तिकरण मधेशीले नै गर्ने हो। हिमाल वा पहाडले कदापि गर्दिने होइनन्। त्यसकारण जुन सुकै कुरामा पनि काठमाडौंको आश गर्नु मधेश र मधेशीलाई कमजोर पार्नु हो।
५ वर्ष अगाडि · विचार / ब्लग

