सधैं सेवामै मग्न हुने माण्डवीकी 'अन्जु'

त्यहाका स्वास्थ कर्मीलाई स्वास्थ सामाग्री पठाएर यस महामारिमा सबैलाइ  हार्दिकता र ढाडस दिएकी छिन ।

२०७७ बैशाख १७ बुधबार
दिउसो १:२० बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, जनकपुरधाम ।  विश्व नै कोभिड– १९ कोरोना भाइरसले अक्रान्त छ।लाखौले ज्यान गुमाएका छन। हजारौ जना कोरोनाको प्रकोप सँग लडिरहेका छन।

 

हाम्रो देश नेपालमा पनि सन्क्रमितको संख्या दिनानु दिन बढिरहेको छ। देशमा  सन्क्रमितको संख्या ५७ पुगेको छ।रौतहटमा मङबार मात्र दुई जना भेटिएका छन।देशमा १६ जना  निको भइ घर फर्किएका छ्न।


जनताको जिउ ज्यान रक्षाको लागि सरकारले लकडाउनको घोषणा गरेको छ। मुलुकको आर्थिक अवस्था खस्क्दै गएको छ। मजदुर बिपन्नको जीवनशैलि पिडादायी र कष्टकर बन्दै गएको स्थित छ।


स्थानीय सरकार देखि विभिन्न आइएनजिओहरु आफ्नो तरिकाले राहत र सहयोग गर्न लागि परेका छन।यसै बिच रौतहट जिल्ला निवासी समाजसेवि एव दयालु स्वाभावकि धनि महिला अन्जु झाले सुरक्षा कर्मी ,पत्रकार ,स्वास्थ कर्मि र स्थानीयलाई लाई यस बिपदको घडिमा गरेको सहयोगको प्रससन्शा नगरी रहनै सकिँदैन ।


मान्डबीका निर्देशक समेत रहेकी झाले ज्यान जिउको बाजि लगाएर खटीरहेका रौतहटका सुरक्षाकर्मी ,पत्रकार ,स्वास्थ कर्मीलाइ र विभिन्न स्थानीय तह र दैबिक प्रकोप उदार समिती मार्फत स्थानीयलाई लाखौं मुल्य बराबरको स्वास्थ सामाग्री ,खाद्यान्न सामाग्री सहित त्रिपाल सहयोग स्वरुप पठाएकि छिन।

 

रौतहट मात्र होइन झाले धनुसा सर्लाही ,सिनधुलीबासी र त्यहाका स्वास्थ कर्मीलाई स्वास्थ सामाग्री पठाएर यस महामारिमा सबैलाइ  हार्दिकता र ढाडस दिएकी छिन ।

आफ्नो संथा मान्डबी र आफ्नो ब्यक्तिगत तर्फ बाट बिगत लामो समय देखि सामाजिक कार्यमा ,शिक्षा सुधारको अभियानमा ,स्वास्थ ,महिला हिन्सा न्यूनीकरण ,मुस्लिम देखि अति बिपन्न समुदायको आर्थिक समृद्धिको लागि उदारहनिय भुमिका र सहयोग गर्दै आएकि लगनशिल महिला अन्जु झाले यस संकटको घडिमा चालेकी सहयोगी कदमले धेरैको मन जितेकी प्रबुद्ध बर्गको भनाइ छ।

 

निर्देशक झाले  ब्यक्तिगत रुपमा गरेको प्रशंनीय सहयोगहरु 

 

  •  रौतहटका जिल्ला ,इलाका, चौकीमा रहेका प्रहरीको लागि ५० (पचास) लिटर मेडिकेटेड सेनेटाइजर ,ग्लोबस गरि लाखौ मुल्य बराबरको स्वास्थ सामाग्री बितरण
  •  
  •  रौतहट जिल्लाको इलाका प्रहरी कार्यालयको लागि किटनासक औसधि छर्किने उच्च क्वालिटीको स्प्रे मेसिन 
  •  
  •  रौतहटका शस्त्र प्रहरीलाई सहयोगको लागि एन ९५ माक्स १०० पिस 
  •  
  •  गौर नगरपालिकाको मेयर अजय गुप्ता मार्फत दस थान PPE ,एन ९५ माक्स पचास थान ,थर्मागन ३ पिस,स्प्रे टायान्कि ४ पिस र केही खाधान्न सामाग्री सहयोग ।
  •  
  •  
  •  रौतहटका प्रमुख जिल्ला अधिकारी एव बिपद ब्याबस्थापन समितिका अध्यक्ष बासुदेब घिमिरे मार्फत कटहरियाका असिना पीडितलाई भनेर ६० पिस त्रिपाल सहयोग ।
  •  
  •  
  • महोतरीको रेडक्रस सोसाइटीको ड्राइभरलाई पिपिई, स्प्रे मेसिन सहित स्वास्थय सामाग्री बितरण र सहयोग 
  •  
  •  
  • पत्रकार महासङ्का सचिब गौतम श्रेष्ठ मार्फत जिल्लामा रहेका सक्रिय पत्रकारहरुको लागि ९६ पिस सेनेटाइजर सहयोग
  •  
  • सिन्धिली अस्पतालमा आठ थान पिपिइ सहयोग 


निर्देशक झाले रौतहट सहित मधेसका जिल्लामा कार्यरत पत्रकार ,स्वास्थ कर्मी ,सुरक्षा निकाय र अति बिपन्न बर्ग प्रती देखाएको स्नेह ,हार्दिकता र सहयोगले यस कोरोना संक्रमणको घडीमा  बिचलित मनहरुलाई तत्काल राहत मिलेको  भन्दै स्थानीय बुद्धिजीवीले निर्देशक झा प्रती उच्च सम्मान व्यक्त गरेका छन।


निर्देशक झाले यस सँकटको घडीमा सुरक्षाकर्मी ,स्वास्थ कर्मि ,पत्रकार र गरिबालाइ सेवा गर्न पाउदा खुसी र गौरबान्बित महसुस भएको बताएकी छिन।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित

  • २०७७ बैशाख १७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus