सिरहामा म्याजिकको ठक्करबाट १ महिलाको मुत्यू

ठक्कर दिने म्याजिक जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा

२०७५ मङ्सिर १ शनिबार
दिउसो ३:१७ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २

न्यूज ब्यूरो, सिरहा । सिरहामा म्याजिकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । सनिबार सिरहाको माडरमा म्याजिकले ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो ।

 

माडर–जयनगर सडक खण्डमा म्याजिकको ठक्करबाट सिरहा नपा १७ खैरटोकाकी ६० वर्षीया जमुदा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

बाटोमा हिडिरहेकोे अबस्थामा बिआर ०७ पिए ९२८० नम्बरको म्याजिकले ठक्कर दिएको थियो । उनको उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले बताएको छ । 

 

ठक्कर दिने म्याजिक जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा रहेको छ ।

 

#पत्रकार नरेश बरबरियाको सहयोगमा

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७५ मङ्सिर १ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus