समाचारधनुषामा ४५ बर्षिय महिलामाथि २२ बर्षिय युवकले गरे बलात्कार, आरोपित १ महिनादेखि फरार
मुद्दा चलेपछि जिल्ला अदालत धनुषाबाट आरोपितलाई पक्राउ पूर्जी जारी भएकोमा आरोपित विगत एक महिनादेखि फरार रहेको छ । प्रहरीका अनुसार, उनको खोजी कार्य तीव्र पारिएको हो ।
३ घण्टा अगाडि · समाचार


