गाउँ / समाजक्षीरेश्वरनाथ नपामा करार कर्मचारीहरुको आन्दोलन जारी, पैसा लिएर नियुक्ती गरेको मेयरको आरोप
सोही क्रममा मेयर यादवले नेपाली काँग्रेस पार्टीबाट नगर उपाध्यक्ष समेत रहेका एक कर्मचारीले अन्य कर्मचारीहरुलाई उचालेर आन्दोलन गर्न लगाएको आरोप लगाएका छन् । उनले आफू करारमै रहँदा शुन्य उपलब्धी र शून्य कार्य सम्पादन गरी अहिले तलबको बेला कर्मचारी उचालेको आरोप लगाए । नाम नलिने शर्तमा उनले केही दिनमा मिडियामा नाम नै सार्वजनिक गर्ने बताए । मेयर यादवले सँचारकर्मी समेत रहेका नेपाली काँग्रेसका नगर उपाध्यक्ष अजय साहमाथि निशाना साधे ।
३ वर्ष अगाडि · गाउँ / समाज











