अन्तराष्ट्रियराष्ट्रपतिको उम्मेदवारी दिने चाहना व्यक्त गर्ने सैनिक अधिकारीलाई छ बर्ष जेल
काएरो, इजिप्ट, ४ पुस : इजिप्टको सैनिक अदालतले आगामी बर्ष हुन गइरहेको इजिप्टको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन इच्छा प्रकट गर्ने सैनिक कर्नेल अहमद कोनसोवालाई मङ्गलबार छ बर्षको जेल सजाँय तोकेको छ । राष्ट्रपति अब्देल फताह अल सिसीसँग अर्को निर्वाचनमा प्रतिस्पर्धा गर्न यही डिसेम्बर २ गते सैनिक कर्
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











