न्यूज हाईलाईटसिरहाका एसपीलाई सहभागीको प्रश्न : 'पैसाको लेनदेन नमिलेर होटेलमा छापा हानिन्छ, हो ?'
न्यूज ब्यूरो, सिरहा । मानव बेचबिखन तथा ओसारपोसार रोकथामका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जिकिर गरेका छन् । सिरहाको मिर्चैयामा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपोसार समस्या एवं न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम’ नामक अन्तरक्रियात्मक
७ वर्ष अगाडि · न्यूज हाईलाईट











