किन हुन्छ यस्तो ?महोत्तरीमा जाडो बढ्यो, जनजीवन प्रभावित
गौशाला, ११ पुस : महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ । विगत ११/ १२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनाली
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









