विचार / ब्लगमधेश केन्द्रित दलको पुनरागमन : मेलमिलाप र एकताको सन्देश
-रमेश लम्साल र सिबी अधिकारी काठमाडौँ, २५ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेश केन्द्रित दलले पुनरागमन गरेका छन् । विसं २०७० मा गुमाएको शाख पुनः फर्काएका उनीहरुले त्यसलाई जनताको न्यायका अथ्र्याएका छन् । छ राजनीतिक दलको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी नेपालर संघीय समाजवादी फोरम
८ वर्ष अगाडि · विचार / ब्लग




