पत्रपत्रिकाप्रदेश नं. २ को नाम दिन नसक्नु सँस्कारहिनता : काँग्रेस
न्यूज ब्यूरो, जनकपुरधाम । सरकार गठन भएको १६ महिना बितिसक्दा समेत प्रदेश २ को नामांकरण नगरिएकोप्रति विपक्षी दलहरुले प्रदेश सरकारको कडा आलोचना गरेका छन् । आजको जनकपुर टुडे मा समाचार प्रकाशित भएको छ । विपक्षी दलका साँसदहरुले सरकारले प्रदेशको नामांकरण गर्न नसक्नुलाई ‘निकम्मापन’को संज्ञा दिएका हुन् । मंग
७ वर्ष अगाडि · पत्रपत्रिका











