प्रमुख समाचारजनकपुरः ट्रिपरले ठक्कर दिँदा मोसा चालकको मृत्यू, ट्रिपरमा स्थानीयले गरे आगजनी
यता, ट्रिपर चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया बस्ने चालक विपिन कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसको बारेमा थप अनुसन्धान अगाडी बढाएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











