सम्पादकियन्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर
घटनामा राजनीतिक सँलग्नता समेत हुन सक्ने अवस्था देखिन आएकोले यसलाई उच्चस्तरीय छानबिन अन्तर्गत सिआईबीसँग सहकार्य गरी छानबिन गर्नुपर्छ । छानबिनलाई गम्भिर रुपमा मूर्तरुप दिइ पत्रकार यादवको हत्यामा सँलग्नलाई कारवाही गर्न माग गर्दछौँ ।
२ वर्ष अगाडि · सम्पादकिय











