देश कालसंघीय संरचना सञ्चालन गर्न रु आठ खर्ब २० अर्व आवश्यक
–हरि लामिछाने काठमाडौँ, २७ मंसिर (रासस) ः तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्
८ वर्ष अगाडि · देश काल











