देश कालसुजिता मृत्यू प्रकरणः दाईसँग प्रेम सम्बन्ध रहेको खुलासा
मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।
५ वर्ष अगाडि · देश काल











