ब्यूरो-रिपोर्टरपडौल धर्मशालामा एक पुरुषको शव फेला,अनुसन्धान शुरु !
गौशाला, १९ मंसिर : महोत्तरी जिल्लाको बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा सोमबार एक पुरुषको शव फेला भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा जिल्लाको मनरा नगरपालिका–१ बस्ने ५२ वर्षीय चन्दर मण्डलको शव फेला परेको छ । घरदेख
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर



