प्रमुख समाचारप्रहरीलाई जनअपेक्षा अनुसार काम गर्न महानिरिक्षक कायस्थले दिए निर्देशन
राम नारायण पंडित, सिरहा, ९ पौष । प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले शान्ति सुरक्षा कायम गर्नका लागि जनअपेक्षा अनुसार काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिएका हुन् । ईलाका प्रहरी कार्यालय बन्दिपुरको नवनिर्मित भवनको आज (आइतवार) उद्घाटन गर्दै अतिरिक्त महानिरीक्षक कायस्थले नेपाल प्रहरीले प
८ वर्ष अगाडि · प्रमुख समाचार











