किन हुन्छ यस्तो ?जनकपुरका मेयरले प्रतिव्यक्ति 'एक झूल' बाँडे - ब्यँग
काशिन्द्र शर्मा || जनकपुरधाम, २ चैत्त । 'लामखुट्टे र फोहोर व्यवस्थापनमा रतिभर पनि ध्यान नदिएको जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरवासीलाई घर घर प्रतिव्यक्ति एक झूल बाँडेका छन्' - भन्दा हाँसो उठछ् , तर यो पनि आज जनकपुरमा हेर्न पाइएको छ । - व्यँग । सधैँ लामखुट्टे र फोहोरको शहर भनेर टिप
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?


