प्रमुख समाचारधनुषाका सामुदायिक विद्यालय १२ दिनका लागि बन्द
जनकपुरधाम, १८ पुस । चिसो बढेपछि धनुषाका समुदायिक विद्यालयहरु १२ दिनसम्मको लागि बन्द हुने भएको छ । हुस्सु र शितलहरका कारण चिसो बढे लगत्तै स्थानीय प्रशासनले १२ दिने विदाको घोषणा गरेका हुन । मौसम प्रतिकुल भएपछि धनुषाका सामुदायिक विद्यालय १२ दिनका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा कार्यालयमा बसेको बैठक
८ वर्ष अगाडि · प्रमुख समाचार











