मनोरञ्जन‘बडा ब्यूटीफुल’को अपार सफलतापछि ‘भरल जवानी’
न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली भाषाको नयाँ गीती म्यूजिक भिडियो ‘भरल जवानी’ सार्वजनिक भएको छ । यसअघि ‘बडा ब्यूटीफुल’ नामक म्यूजिक भिडियोबाट राम्रो चर्चा बटुलेका निर्माण टिमले शुक्रबार पुनः नयाँ गीत तथा भिडियो रिलिज गरेका हुन् । नयाँ म्यूजिक भिडियो भरल जवानीलाई पनि एआर मोसन पिक्चर नामक यूट्युब च्यान
६ वर्ष अगाडि · मनोरञ्जन


