राजनीतिकमाओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान
चितवन, २१ मंसिर : नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गर्नुभएको छ । बिहान ७ बजेर १३ मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो । चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनि
८ वर्ष अगाडि · राजनीतिक






