राजनीतिकचुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
कैलाली, १९ मंसिर : सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिनुभयो । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाच
८ वर्ष अगाडि · राजनीतिक




