प्रमुख समाचाररौतहट मौलापुर नगरपालिकाकी मेयर साहको पद खारेजीको सिफारिस
३ महिनाका लागि निलम्बित हुनेहरुमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, प्रदेश सदस्यहरु बसरुद्दिन राइन, सर्लाहीका पार्टी उपसचिव प्रकाश थापा, एमाले पर्साका जिल्ला सदस्यहरु मनोज गुप्ता, जसवन्त यादव, बासुदेव महतो थारु, रामपृत महतो थारु, पर्सा जिल्लाका पूर्वजिल्ला सदस्य मौजेलाल साह कानु लगायत रहेको नेकपा एमाले मधेस प्रदेश समितिका प्रचारप्रसार विभाग उपप्रमुख अवधेश कामतले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











