प्रमुख समाचारजनकपुरः श्रीमानको मृत्यूपछि मिस्त्रीसँग सम्बन्ध, बिहे गर्न भनेपछि विभत्स हत्या
आरोपित ओमलाल मण्डल र मृतक उषा दासबीचमा अनैतिक सम्बन्ध रहेको र ओमलाललाई निज मृतकले पटक पटक बिबाह गर्न भनेको तर ओमलालले नमानी पटकपटक टाढा रहन खोज्दा पनि निजलाई महिलाले नै खोजेर जबरजस्ति घरमा ल्याउने गरेको उनको बयानलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











