सम्पादकियजनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर
जनकपुरमा रहेको धार्मिक सँघ सँस्था, विश्व हिन्दु परिषद्, हिन्दु सम्राट सेना, धार्मिक क्लबहरुले कुनै पनि मठ मन्दिरमा गरिने गैर धार्मिक कार्यक्रमहरुलाई बन्देज गर्नको लागि प्रशासनमा जानुपर्ने आवश्यकता देखिन्छ । जनकपुरमा गैर धार्मिक कार्यक्रम गर्ने ठाउँहरु पर्याप्त भएपनि मन्दिर कब्जा गर्ने प्रवृतिले मन्दिरको गरिमा, जनकपुरको गरिमामा आँच पुरयाउने क्रम जारी छ । यसलाई यथाशिघ्र प्रशासनले बन्देज गर्नुपर्छ ।
२ वर्ष अगाडि · सम्पादकिय











