देश कालअध्ययन भिसामा नेपाल आएर कुरान भाषाको साथै मुस्लिम धर्म प्रचारमा लागेका तीन विदेशी पक्राउ
प्रहरी स्रोतका अनुसार, धर्म प्रचारको कामबापत उनीहरूले करिब २ करोड ५० लाख रुपैयाँ बुझ्ने गरेको पाइएको छ। पक्राउ परेकामध्ये एक जनाले पर्यटक भिसा र दुई जनाले अध्ययन भिसाको दुरुपयोग गरेको बताइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।
१ वर्ष अगाडि · देश काल











