देश कालहुम्ला प्रदेश ख मा काँग्रेसका शाही विजयी
हुम्ला, २२ मंसिर : हुम्लाको प्रदेशसभा ख मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५१९ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
८ वर्ष अगाडि · देश काल











